Live on
Your Voice, Your Power
दोहा - संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत एक नेपाली युवाले १० मिलियन दिराम अर्थात् झन्डै ३४ करोड ५० लाख नेपाली रुपैयाँ पुरस्कार जितेका छन्। केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले यूएईको चर्चित मजुज चिट्ठा जितेका हुन्। यो चिट्ठा जित्ने बिक पहिलो नेपाली रहेको बताइएको छ। साप्ताहिक रूपमा खुल्ने…