Live on
Your Voice, Your Power
बैंकक- निबन्ध तथा नियात्राकार युवराज नयाँघरेसँग थाई नेपाली साहित्यप्रेमीरूले बैंककमा साहित्यका विविध विधाबारे अन्तरसम्वाद गरेका छन् । ‘मदन पुरस्कार’ विजेता नयाँघरेको सम्मानमा आयोजित कार्यक्रममा प्रवासी नेपाली, थाई नेपाली र म्यान्माली नेपालीहरूले आ–आफ्ना रचना र विचार पनि प्रस्तुत गरेका छन् । साहित्यकार नयाँघरेले स्थानीय अनुभूति र विषयलाई सम्मान गरी लेखिएको साहित्य लोकप्रिय र स्वीकार्य हुने बताएका…