Live on
Your Voice, Your Power
दोहा– कोरोना संक्रमण बढेसँगै ओमान सरकारले विदेशी नागरिकहरुलाई मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ । ओमानको कोरोना (कोभिड–१९) भाइरस महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी समितिको बैठकले विदेशी नागरिकलाई मुलुक प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार समितिले बिहीबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय…