Live on
Your Voice, Your Power
दोहा– रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य रहेको साउदीले कोरोना भ्याक्सिनको सहज र सुलभ उपलब्धताका लागि सेहहाटी(sehhaty) नामक एप सञ्चालनमा ल्याएको छ । अब यो एप डाउनलोड गरी साउदी नागरिक तथा आप्रवासी श्रमिकहरुले पनि सहजै कोरोना भ्याक्सिनका लागि आफ्नो नाम दर्ता गरी निशुल्क भ्याक्सिन लगाउन सक्ने भएका छन् । साउदीको स्वास्थ्य मन्त्रालयका अनुसार एपमै आफू…