प्रवास Archives | Page 68 of 100 | Khabarhub Khabarhub

एनआरएनएद्वारा १० हजार एन्टिजेन किट सहयोग

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई १० हजार एन्टिजेन किट सहयोग गर्ने भएको छ । कोरोना भाइरस परीक्षणको नतिजा १५ मिनेटमै दिने १० हजार एन्टिजेन किट सरकारलाई सहयोग गर्न लागिएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए । उक्त किट संघलाई जापानको फुजिरियो होल्डिङ्स् कम्पनीले उपल्बध गराएको हो । जसका लागि जापानमा व्यवासायी गर्ने संघका…