प्रवास « Khabarhub

कुवेतमा एक नेपालीको मृत्यु

दोहा– बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ । कुवेतस्थित अल जजिरा कम्पनीमा कार्यरत डडेलधुराका डम्मरबहादुर साउदको सोमबार हृदयघातका कारण मृत्यु भएको जनाइएको छ । त्यहाँको फर्वानिया अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको कुवेत सरोकार समाजले जनाएको छ । उनको मृत्यु भएको बारे कुवेतस्थित नेपाली दूतावासलाई जानकारी प्राप्त भएको तर, अस्पतालको रिपोर्ट…