प्रवास Archives | Page 74 of 100 | Khabarhub Khabarhub

यूएईमा मृत भेटिएका दुबै नेपालीको पहिचान खुल्यो

दोहा- संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा गत अगष्ट ८ मा मृत भेटिएका दुबै जना नेपालीको पहिचान खुलेको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार उनीहरु दुईजनामध्ये एक माेरङका र अर्का तनहुँका रहेका छन् । उनीहरुको शव हेर्दा हत्या भएको अनुमान गरिएको छ । घटनाका विषयमा यूएई प्रहरीले अनुसन्धान जारी राखेको छ । हत्याको आशंकामा केहीलाई पक्राउ…