Live on
Your Voice, Your Power
अमेरिका- अमेरिकाको भर्जिनियामा अर्थशास्त्री प्रा डा विष्णु पौडेलको ८९ वर्षको उमेरमा निधन भएको छ । बुधबार उनको निधन भएको हो । दुई छोरी र एक छोराका पिता पौडेल श्रीमति डाक्टर प्रमिला पौडेलका साथमा भर्जिनियामा बस्दै आएका थिए । घरमै बसिरहेको अवस्थामा अचेत भएपछि तत्काल फेयरफ्याक्स अस्पताल पुर्याउँदा त्यहाँ उनलाई मृत घोषणा गरिएको थियो । झण्डै…