प्रवास « Khabarhub

सत्यालको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको नयाँ कार्यसमिति चयन

काठमाडौं- नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था ‘अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ’को चौथो साधारण सभा सम्पन्न भएको छ । भर्चुअल अधिवेशन झन्डै २५ देशका प्रतिनिधिहरु र विशिष्ट व्यक्तित्वहरुको आतिथ्यतामा शनिबार सम्पन्न भएको हो। संघका अध्यक्ष अजय सत्यालको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनमा प्रमुख अतिथिको रुपमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङेल थिए । त्यस्तै अन्य अतिथिहहरुमा गैरआवासिय नेपाली संघका…