Live on
Your Voice, Your Power
काठमाडौं - बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुने नेपालीको संख्या ५ पुगेको छ । बेलायतस्थित नटिटन शहरमा बस्दै आइरहेका एक भूपूगोर्खा सैनिकको मृत्यु भएपछि त्यहाँ कोरोना भाइरसले मृत्यु हुनेको संख्या ५ पुगेको हो । पर्वत भोक्सिङ स्थाई घर भई लामो सयमदेखि बेलायत बस्दै आइरहेका भूपूगोर्खा सैनिकको मंगलबार निधन भएको हो । केही दिनदेखि घरमै होम क्वारेन्टाइनमा बस्दै आएका उनलाई एक्कासी ज्वरो बढेपछि अस्पताल…