Live on
Your Voice, Your Power
प्रसिद्ध चिकित्सक अमरनाथ झा समयको पालना गर्ने मानिस थिए । एक पटक उनी एउटा साहित्यिक गोष्ठीका लागि पटना गएका थिए । उनलाई गोष्ठीको मुख्य अतिथि बनाइएको थियो । निमन्त्रणा स्वीकार गर्दै झाले आयोजकसँग भने— निर्धारित समयमा अर्थात् ५:३० बजे कसैलाई निवासस्थानमा लिन पठाउनू । डाक्टर झा ५:३० बजे नै तयार भएर बसे । तर उनलाई…