प्रेरक « Khabarhub

कसैप्रति दुषित भाव राख्दा आफ्नै मन ‘मैलो’ हुन्छ : महर्षि वाल्मीकि

महर्षि वाल्मीकि संस्कृत भाषाका आदि कवि हुन् । उनले 'संस्कृत रामायण'को रचना गरेर विश्वप्रसिद्ध बने । ऋषिमुनि बन्नुअघि उनी एक डाकु थिए । त्यसबेला उनी रत्नाकरका नामले चिनिन्थे ।  रत्नाकरले आफ्ना सम्पूर्ण कुकर्म त्यागे । सत्यको बाटो रोजे । त्यसपछि उनी विद्वानका रुपमा कहलिए । उनका केही मननयोग्य भनाइहरु यस्ता छन्- कसैप्रति दुषित भाव राख्दा…