प्रेरक « Khabarhub

नेल्सन मण्डलाका जीवन उपयोगी १० भनाइ

नेल्सन मन्डेलाको जन्म अफ्रिकाको ट्रान्स्की क्षेत्रमा पर्ने उमटाटा भन्ने ठाउँमा सन् १९१८ जुलाई १८ का दिन भएको थियो । दक्षिण अफ्रिका स्वाधीन हुनुभन्दा पहिले त्यहाँ अल्पसंख्यक गोराहरुको निरंकुश रंगभेदी शासन थियो । गोराहरुले कालालाई जोखिमपूर्ण काम लगाए शोषण गर्थे भने आफूहरु बसीबसी मोजमस्तीको जीवन बिताउथे । मण्डेलाले रंगभेदी सरकारको विरुद्धमा संघर्ष गर्ने अठोट गरे ।…