Live on
Your Voice, Your Power
काठमाडौं– गायक प्रकाश सपुतको केन्द्रीयमध्ये एक भूमिकामा रहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ कात्तिक १५ गतेबाट प्रदर्शनमा आउँदै छ । कलमपोखरीस्थित एक हलमा बिहीबार यसको ट्रेलर सार्वजनिक भयो । ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका केन्द्रीय पात्र नायकद्वय विजय बराल, मुकुन भुसाल र नायिका अञ्जना बराइलीसहित अन्य कलाकार उपस्थित थिए । प्रकाश सुपत आएनन् । किन प्रकाश अनुपस्थित ?…