गसिप Archives | Page 6 of 20 | Khabarhub Khabarhub

‘डन’लाई अमिताभले अण्डरवेयर बुझेपछि…

मुम्बई– ‘डनको पखाइ ११ मुलुकका प्रहरीले गरिरहेका छन्’ सन् १९७८ मा रिलिज अमिताभ बच्चनको ब्लकबस्टर फिल्म ‘डन’को यो आइकोनिक संवादलाई कसले बिर्सन सक्ला र । ७० को दशकमा बनेको ‘डन’ले अमिताभलाई ‘एंग्री यङ मेन’को नयाँ छवि दिलायो । तर के तपाईंलाई थाहा छ फिल्मको नाम अमिताभले पहिलोपटक सुन्दा उनलाई यो कुनै अण्डरवेयरको नाम होला भन्ने…