गसिप Archives | Page 7 of 20 | Khabarhub Khabarhub

चराजस्तै रणवीरको पहिरन !

मुम्बई–बलिउड अभिनेता रणवीर सिंह आफ्नो फेसन सेन्सका लागि प्रख्यात छन् । यी अभिनेताको पहिरनले हरेकपटक मानिसको ध्यान खिच्दछ । उनको क्याजुअल आउटिङ होस् या एयरपोर्ट लुक्स जुनसुकै कपडाहरु मिडियामा बहसको विषय बनिरहन्छन् । आजतकमा प्रकाशित समाचारअनुसार रणवीरको यिनै पहिरन कलेक्सनलाई एक प्रयोगकर्ताले रंगीबिरंगी चराहरुसँग तुलना गरेका छन् । ती प्रयोगकर्ताको काम हेर्दा रणवीरको कपडा ती…