बलिउड/हलिउड « Khabarhub

शाहरुख खानले जिते पहिलो पटक राष्ट्रिय चलचित्र पुरस्कार  

काठमाडौं- बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो तीन दशक लामो फिल्मी यात्रामा पहिलो पटक राष्ट्रिय चलचित्र पुरस्कार जितेका छन् ।  शुक्रबार आयोजित ७१औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा खानले चलचित्र ‘जवान’ मा गरेको अभिनयका लागि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार प्राप्त गरेका हुन् । 'जवान' फिल्ममा शाहरुखले द्वैतो भूमिका निर्वाह गरेका थिए-एक सामाजिक न्यायको लागि लड्ने योद्धा बाबु…