बलिउड/हलिउड « Khabarhub

रजनीकान्त र लोकेशको ‘कुली’ले बक्स अफिसमा कायम गर्‍यो नयाँ रेकर्ड

काठमाडौं - बलिउड र दक्षिण भारतीय सिनेमाको चर्चित अभिनेता रजनीकान्त र निर्देशक लोकेश कनागराजको बहुप्रतिक्षित फिल्म ‘कुली’ ले विश्वव्यापी बक्स अफिसमा धमाकेदार सुरुवात गरेको छ। प्रारम्भिक अनुमान अनुसार, फिल्मले पहिलो दिनमा (बिहिबार) करिब १५२-१५५ करोड भारु कमाइ गरेको छ। यससँगै ‘कुली’ले थलापति विजयको लियोलाई पछाडि पार्दै तमिल सिनेमाको इतिहासमा पहिलो दिनको सबैभन्दा ठूलो कमाइ गर्ने…