बलिउड/हलिउड « Khabarhub

अभिनेता मिथुनलाई कोरोना संक्रमण

मुम्बई–बलिउड दिग्गज अभिनेता तथा राजनीतिकर्मी मिथुन चक्रवर्तीलाई कोरोना संक्रमण भएको छ । उनी अहिले होम क्वारेन्टाइनमा छन् । दैनिक भास्करका अनुसार ७० वर्षका मिथुनले आफ्नो करियरमा ३ सय ५० बढी फिल्ममा अभिनय गरेका छन् । जसमा हिन्दी, बंगाली, उडिया, भोजपुरी, तमिल, तेलुगु, कन्नड र पञ्जाबी भाषाका छन् । दुई दिन अघि मात्र मिथुनमाथि कोभिड प्रोटोकल…