बलिउड/हलिउड Archives | Page 101 of 186 | Khabarhub Khabarhub

वेब सिरिजमा ‘दबंग’ सोनाक्षी

मुम्बई– बलिउड फिल्म ‘दबंग’ हेर्नुभएको छ भने सलमान खानको ‘चुलबुल पाण्डे’ र अभिनेत्री सोनाक्षी सिन्हाको ‘रज्जो’ चरित्र अवश्य सम्झिनुभएको होला । यो फिल्ममा प्रहरी अधिकृतको भूमिकामा सलमान देखिँदा उनकी ‘रज्जो’ अर्थात् सोनाक्षी भने सलमानको श्रीमतिको भूमिकामा थिइन् । अमर उजालामा प्रकाशित समाचारअनुसार अब यिनै ‘रज्जो’ अर्थात् सोनाक्षी अब मोबाइलको स्क्रिनमा दबंग प्रहरी अधिकृतको भूमिकामा देखिँदैछिन्…