Live on
Your Voice, Your Power
मुम्बई– सन् २००१ मा रिलिज भएको फिल्म ‘गदरः एक प्रेम कथा’को सिक्वेल बन्ने भएको छ । सनी देवल, अमिषा पटेल र अमरीश पुरीको अभिनय गरेको यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए । नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार निर्देशक अनिल शर्माले फिल्मको सिक्वेल बनाउने विषयमा मुख खोलेका छन् । निर्माता तथा निर्देशकको समूह ‘गदर’को सिक्वेलका लागि काम…