Live on
Your Voice, Your Power
काठमाडौं - भारतीय नायिका रश्मिका मन्दना घाइते भएका कारण अहिले आराम गरिरहेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफू घाइते भएर आराम गरिरहेको जानकारी दिएकी हुन् । केही दिनअघि जिम गर्ने क्रममा उनी घाइते भएकी छन् । सामाजिक सञ्जालमा उनले दाहिने खुट्टामा प्लास्टर गरेको तस्बिर सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन्, ‘म केही साता वा…