Live on
Your Voice, Your Power
मुम्बई – बलिउड ड्रग कनेक्सन केशमा अभिनेता अर्जुन रामपालको घरमा भारतको लागुऔषध ब्युरोले छापा मारेको छ । रामपालको मुम्बईस्थित घरमा एनसीबीका अफिसरहरु छापा मार्न गएका हुन् । आजै बिहान अर्जुन रामपाल एनसीबीको कार्यालयमा पुगेका थिए । उनको घरमा पनि अधिकारीहरुले छापा मारेका हुन् । सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा ड्रग्स कनेक्सनमाथि अनुसन्धान जारी छ ।…