बलिउड/हलिउड « Khabarhub

दर्शकलाई मन परेन अक्षय कुमारको ‘लक्ष्मी’

मुम्बई – बलिउड कलाकार अक्षय कुमार र कियारा आडवाणीको फिल्म ‘लक्ष्मी’ लाई दर्शकले नरुचाएको प्रतिक्रिया दिएका छन् । समीक्षक र दर्शकको प्रतिक्रियाका आधारमा फिल्मले दर्शकको मन बुझाउन नसकेको प्रष्ट भएको छ । फिल्मले दर्शकलाई मनोरञ्जन दिन नसकेको र कहानी पनि कमजोर भएको टिप्पणी गरिएको छ । सामाजिक सञ्जालमा फिल्मलाई लिएर कैयन् मिम र ट्रोल भइरहेका…