Live on
Your Voice, Your Power
मुम्बई – बलिउडका मिस्टर परफेक्शनिस्ट मानिने आमिर खानले फिल्म बनाउन कुनै हतार गर्दैनन् । उनका फिल्मले बलिउडमा सधै चर्चा कमाउने गर्छन् । पछिल्लो समय उनी फिल्म 'लाल सिंह चड्ढा' का कारण चर्चामा छन् । जुन फिल्म हलिउड फिल्म 'फरेस्ट गम्प' को रिमेक हो । योसँगै आमिर दक्षिण भारतीय फिल्म उद्योगको हिट फिल्म 'विक्रम वेधा' को…