Live on
Your Voice, Your Power
मुम्बई – सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा लागुऔषध सेवन भएको देखिएपछि पक्राउ परेकी सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई थप १४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । रियालाई नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको थियो । सुशान्तको निधनसँग जोडिएको लागुऔषध मुद्दाको अनुसन्धानका लागि रियालाई ६ अक्टोबरसम्म हिरासतमा राखेर थप अनुसन्धान थालिने भएको छ । रियासहित…