बलिउड/हलिउड « Khabarhub

कार्तिक आर्यन स्टारर भूल भुलैया ३ ले कमायो दुई सय करोड

काठमाडौं- । बलिउड अभिनेता कार्तिक आर्यन स्टारर फिल्म भूल भुलैया-३ ले बक्स अफिसमा गतिलो आम्दानी गरेको छ। भूल भुलैया-३ ले भारतीय बक्स अफिसमा २०० करोड कमाउन सफल भएको छ । बलिउड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले आइतबार १८ करोड १० लाख कमाउँदै कूल २१६ करोड ७६ लाख आम्दानी गरेको हो। यससँगै यो कार्तिक आर्यन…