Live on
Your Voice, Your Power
बलिउड अभिनेता शाहिद कपुर र उनकी पत्नी मीरा राजपुतलाई हट जोडी मानिन्छ । त्यसैले पनि सामाजिक सञ्जालमा शाहिद र मीराका रोमान्टिक फोटाहरु भाइरल हुने गरेका छन् । शाहिद कपुरले सन् २०१५ जुलाई ७ मा मीरा राजपूतसँग विवाह गरेका थिए । विवाहको ५ वर्षपछि शाहिदले पत्नीका लागी केहि यस्तो काम गरे जसबाट मीरा अत्यन्त खुसी छन्…