Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या केशमा सीबीआईले ६ जनाविरुद्ध एफआईआर दर्ता गरेको छ । सीबीआईले सुशान्त राजपूतकी प्रेमिका रिया चक्रवर्ती, शोविक चक्रवर्ती, इन्द्रजीत चक्रवर्ती, सन्ध्या चक्रवर्ती, स्यामुअल मिरांडा र श्रुति मोदीलाई आरोपी बनाएको छ । अब सीबीआईको मुद्दा यी ६ जना वरिपरि घुम्नेछ । रिया चक्रवर्ती सुशान्तकी गर्लफ्रेण्ड थिइन् । उनीमाथि सुशान्तलाई…