बलिउड/हलिउड « Khabarhub

सडकमा अलपत्र आमा र बच्चालाई सोनुले घर दिने

एजेन्सी- बलिउड अभिनेता सोनु सुदले सडकमा अलपत्र महिला र बच्चाका लागि घर दिने घोषणा गरेका छन। पछिल्लो समय लकडाउनमा प्रवासी मजदुरका लागि यातायातदेखि खान बस्नसम्म सहयोग गर्दै आएका सोनुले पटनामा अलपत्र परिवारलाई घर दिने निर्णय गरेका हुन्। सामाजिक सञ्जाल ट्वीटरमा अंकित राजगढियाले सोनुलाई मेन्सन गरेर घरबेटीले कोठाबाट निकालेपछि सडकमा बच्चासहित बसिरहेकी महिलाको तस्विर शेयर गरेका…