Live on
Your Voice, Your Power
लण्डन– एक बेलायती अभिनेत्रीले अबदेखि कुनै फिल्ममा पनि 'न्यूड' दृश्य नदिने बताएकी छिन् । उनले आफू दुई सन्तानकी आमा बनिसकेकाले अब कुनै फिल्ममा पनि कामुक दृश्य नदिने बताएकी हुन् । ३४ वर्षीया बेलायती अभिनेत्रीले केइरा नाइट्लीले आफ्ना दुई सन्तानको आमा बनिसकेकाले यस्ता दृश्य नदिने घोषणा गरिन् । द टाइम्ससँगको अन्तर्वार्तामा उनले यसअघि आफ्नो उमेर कम…