Live on
Your Voice, Your Power
अक्षय कुमार, करीना कपूर खान, कियारा आडवाणी र दिलजीत दोसाँझको फिल्म ‘गुड न्यूज’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । फिल्मको कमेडी पक्ष दर्शकलाई खुबै मन परेको छ । पहिलो दिन नै बम्पर ओपनिङ गरेको यो फिल्मको व्यापार शनिवार र आइतवार पनि उस्तै रह्यो । ३ दिनमा फिल्मले ६५ करोड भारु कमाइ गरेको छ…