बलिउड/हलिउड « Khabarhub

रणवीर कपूरसँगको बिहेबारे आलियाले भनिन् यस्तो

मुम्बई – पछिल्लो समय आलिया भट्ट र रणवीर कपूरको अफेअरको चर्चाले बलिउड गर्माएको छ । यी दुईले छिट्टै बिहे गर्न लागेको चर्चा पनि छ । रणवीर र आलियाका परिवार पनि यी दुईको प्रेममा सहमति जनाएका छन् । खबरका अनुसार ‘ब्रह्मास्त्र’ को रिलिजपछि यी दुईले बिहे गर्नेछन् । हालै बिहेबारे बोल्दै आलियाले भनिन्, ‘मलाई नै थाहा…