Live on
Your Voice, Your Power
अमेरिकाका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा निधन भएको छ । हलिउडमा सन् १९४० को दशकमा खुबै ख्याति कमाएका डग्लसको बुधवार निधन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । उनले सन् १९४० को अन्त्यतिर खेलेका फिल्मले खुबै लोकप्रियता कमाएका थिए । कर्कले फिल्म निर्देशन र निर्माण समेत गरेका छन् । उनले एकसय भन्दा बढी फिल्ममा…