बलिउड/हलिउड « Khabarhub

अमिताभ बच्चनले भने – मेरो ७५ प्रतिशत कलेजो खराब भइसकेको छ

मुम्बई – बलिउडमा महानायकको उपाधिबाट कहलिएका अमिताभ बच्चन अझै पनि आफ्नो कर्ममा सक्रिय छन् । उनी टेलिभिजन रियालिटी शो का कारण पनि चर्चामा छन् । हालै अमिताभले फ्यानलाई दुःखी तुल्याउने एक जानकारी सार्वजनिक गरेका छन् । देख्दा फिट देखिए पनि उनले आफ्नो कलेजो ७५ प्रतिशत काम नलाग्ने भइसकेको बताएका छन् । उमेरले अमिताभ बच्चन ७६…