Live on
Your Voice, Your Power
मुम्बई – बलिउड कलाकार पूजा बन्ना र नवाब शाह विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुका बिहेका तस्वीरहरु यतिबेला भाइरल भइरहेका छन् । खासमा ३ तस्वीर सामाजिक सञ्जालमा खुबै शेयर भइरहेका छन् । एक तस्वीरमा नवाज र पूजा सिल्भर लूकमा दखिएका छन् । बाँकी दुई तस्वीर बिहेका हुन् । पूजाका तस्वीरमा फ्यानले बधाई दर्शाएका छन् ।…