Live on
Your Voice, Your Power
बक्स अफिसमा राम्रो व्यापार गरिरहेको फिल्म ‘कबीर सिंह’ को आलोचना पनि भइरहेको छ । फिल्म आलोचित हुनुको कारण शाहिद कपूरले निभाएको भूमिका हो । यो फिल्ममा शाहिद कपूरले निभाएको भूमिकाको विरोध साथै तारिफ पनि भएको छ । महिलामा हात उठाएको दश्य, चक्कु लिएर कपडा उतार्दै बस्ने दृश्य, जँड्याहा हिरो लगायतका कुरालाई दर्शकले गाली गरेका छन्…