Live on
Your Voice, Your Power
मुम्बई – प्रहरी ड्रामा फिल्मका बादशाह मानिने रोहित सेट्टीले हालै रणवीर सिंहलाई लिएर फिल्म ‘सिम्बा’ बनाए । अहिले उनी अक्षय कुमारसँग फिल्म ‘सूर्यवंशी’ गरिरहेका छन् । अहिले समाचार आएको छ कि, रोहितले सुपरकप युनिभर्समा अर्को एक नाम पनि जोड्न लागेका छन् । खबरका अनुसार रोहित सेट्टीले प्रहरीको भूमिकालाई लिएर नयाँ फिल्म निर्माण गर्न लागेका छन्…