Live on
Your Voice, Your Power
बलिउड अभिनेत्री नुसरत भरुचा भारतीय फिल्म उद्योगकी हट अभिनेत्री हुन् । १७ मार्च १९८५ मा जन्मिएकी भरुचाले भारतीय फिल्म उद्योगमा ‘लव सेक्स और धोखा’ फिल्मबाट डेब्यू गरेकी थिइन् । यसपछि उनी कयौं फिल्महरुमा देखिएकी छिन् । भरुचाले कयौं विज्ञापनहरुमा पनि काम गरेकी छिन् । ‘प्यारका पञ्चनामा’ या फेरि ‘नोनू के टीटूकी स्वीटी’ होस् भरुचाले आफ्नो…