बलिउड/हलिउड Archives | Page 181 of 189 | Khabarhub Khabarhub

बलात्कारी बाबा ‘आशाराम बापू’ को बायोपिकमा आलिया र अनुष्का ?

मुम्बई – बलात्कारको अभियोगमा अदालतद्वारा दोषी ठहरिएका धर्मगुरु आशाराम बापूमाथि निर्माता सुनिल बोहराले फिल्म बनाउने सोच बनाएका छन् । उनले आशाराममाथि लेखिएको पुस्तक ‘गड अफ सिनः द कल्ट’, ‘क्लाउट’ र ‘डाउनफल अफ आशाराम बापू’ को राइट्स लिएका छन् । उनले फिल्ममा कलाकार कसलाई लिने भन्ने बारेमा पनि लेखकसँग छलफल गरे । भारतीय मिडियाका अनुसार आशारामको…