बलिउड/हलिउड Archives | Page 34 of 180 | Khabarhub Khabarhub

पोर्टम्यान बनिन् नयाँ ‘थोर’

काठमाडौँ– मार्भल स्टुडियोको नयाँ फिल्म ‘थोरः लभ एण्ड थन्डर’ को टिजर सार्वजनिक गरिएको छ । कोरोना भाइरसको महामारीको समयमा वेब सिरिज मार्फत आफ्नो सिनेम्याटिक युनिभर्सको कथालाई अगाडि बढाइरहेको मार्भलले अहिले रोकिएका फिल्महरु धमाधम रिलिज गर्दैछ । सानो पर्दामा मुननाइटलाई नयाँ हिरोको रुपमा परिचित गराइरहेको मार्भलले आफ्नो सिनेम्याटिक युनिभर्सबाट केही समय बिदा लिएकी हलिउड अभिनेत्री नाटाली…