बलिउड/हलिउड Archives | Page 34 of 171 | Khabarhub Khabarhub

स्वर कोकिला लताको मुम्बईमा राजकीय सम्मानका साथ अन्त्येष्टि

एजेन्सी– स्वर कोकिला उपनामले चिनिने सुप्रसिद्ध गायिका लता मंगेशकरको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार साँझ मुम्बईको शिवाजी पार्कमा गायिका लताको पार्थिव शरीरलाई अन्त्येष्टि गरिएको हो । लताको आइतबार बिहान मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । कोरोना संक्रमण तथा निमोनिया भएपछि उनको उपचार भइरहेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र…