बलिउड/हलिउड « Khabarhub

आर्यनले दिए पासपोर्ट फिर्ता पाउन निवेदन

काठमाडौँ– गत वर्षको क्रुज लागूऔषध मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) बाट क्लिन चिट पाएका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनले बिहीबार एक विशेष एनडीपीएस अदालतसमक्ष आफ्नो पासपोर्ट फिर्ता गर्न माग गर्दै निवेदन दिएका छन् । अदालतले एनसीबीलाई जवाफ दिन निर्देशन गरेको छ र मामिलाको सुनुवाइका लागि १३ जुलाईको मिति तय गरेको छ । आर्यनलाई एनसीबीले…