बलिउड/हलिउड Archives | Page 45 of 180 | Khabarhub Khabarhub

ज्याकलिनलाई भेट्न सुकेशको महंगो लगानी

मुम्बई(दैनिक भास्कर)– करिब दुई सय करोड रुपैंयाँको मनी लण्ड्रिङ मामलाका आरोपी सुकेश चन्द्रशेखरलाई लिएर एउटा नयाँ खुलासा भएको छ । सुकेशले अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई भेट्न पिंकी इरानीलाई ठूलो रकम दिएको खुलासा भएको हो । पिंकीलाई हालैमात्र प्रवर्तन निर्देशनालय (इडी)ले पक्राउ गरेको थियो । इडीका अधिकारीले शुक्रबार पिंकी र सुकेशलाई तिहाड जेल पठाएका छन् । इडीले…