Live on
Your Voice, Your Power
मुम्बई(अमर उजाला)– सन् १९९८ मा रिलिज फिल्म ‘दिल से’ भन्नासाथ जोकोहीले यो फिल्मको गीत ‘चल छैयाँ छैयाँ’ सम्झन्छन् । सुखविन्दर सिंह र सपना अवस्थीले गाएको यो गीतमा अभिनेत्री मलाइका अरोडाको आइटम नृत्य र उनीसँग रमाउदै नाँचेका अभिनेता शाहरुख खानको दृश्य निकै लोभलाग्दो छ । यो गीत पछि नै मलाइका बलिउडको ‘डान्सिङ डिवा’ बनिन् । तर…