Live on
Your Voice, Your Power
लसएञ्जल्स(आजतक)– हलिउड स्टार ड्वेन जोनसन नयाँ फिल्म ‘रेड नोटिस’लाई लिएर चर्चामा छन् । उनी लगातार यो फिल्मको प्रमोसन गरिरहेका छन् । यो फिल्ममा उनीसँगै ‘वण्डर वुमन’ गेल गेडोट र अभिनेता रायन रेनाल्ड्स पनि छन् । केही समय अघि ड्वेनले एक इन्स्टाग्राम भिडियोमा आफूले जिमको समयमा पानीको बोतलमा पिसाब गर्ने गरेको खुलासा गरेका थिए । उनले…