बलिउड/हलिउड « Khabarhub

किन अभिनयबाट संन्यास लिँदैछन् आमिर ?

काठमाडौँ- बलिउड अभिनेता आमिर खानको आफ्नै फ्यान छन् । उनको फिल्मले आक्रामक व्यापार गर्दैन । तर, रफ्तार विस्तारै बढाउँछ। आमिरले फिल्ममा आफूलाई पात्रमै ढाल्ने गर्छन्  । त्यसैले दर्शकका प्रिय छन्, आमिर । तर, उनलाई पछिल्लो फिल्म 'ठग्स अफ हिन्दोस्तान' पश्चात पर्दामा देख्न पाइएको छैन । कोरोना भाइरसको महामारीले गर्दा केहि ढिलाई भएको उनको फिल्म 'लाल…