Live on
Your Voice, Your Power
मुम्बई(अमर उजाला)– दुई सय करोडको ठगीको आरोपमा तिहाड जेलमा रहेका महाठग सुकेश चन्द्रशेखरको बारेमा नयाँ नयाँ कुराको खुलासा भइरहेका छन् । यो मामलामा हालसम्म नोरा फतेही, ज्याकलिन फर्नान्डिज जस्ता स्टार मुछिएका छन् । यो मुद्धाको अनुसन्धानताका सुकेशले ज्याकलिनलाई कैयौं महंगो उपहार दिएको खुल्नमा आएको छ । सुकेशको दाबी अनुसार ज्याकलिनसँग उनको प्रेम सम्बन्ध थियो, त्यहीकारण…