बलिउड/हलिउड Archives | Page 59 of 185 | Khabarhub Khabarhub

रंगमञ्च भर्सनमा ‘डीडीएलजे’

मुम्बई(दैनिक भास्कर)– भारतीय फिल्मको इतिहासमा एउटा आइकनिक फिल्मको रुपमा परिचित ‘दिलवाले दुल्हनिया ले जाएंगे(डीडीएलजे)’लाई अब म्यूजिकल प्लेका रुपमा दर्शकमाझ ल्याइने भएको छ । जसको निर्देशन आदित्य चोपडाले गर्दैछन् । यो प्लेमा नयाँ कलाकार हुनेछन् । जसमा ‘लरेन्स ओलिवर अवार्ड’ विजेता नेल बेञ्जामिनको पुस्तक र गीत हुनेछ । साथै विशाल ददलानी र शेखर रावजियानीको संगीत हुनेछ…