बलिउड/हलिउड Archives | Page 69 of 185 | Khabarhub Khabarhub

स्वरालाई पक्राउ गर्न माग

मुम्बई(अमर उजाला)– बलिउड अभिनेत्री स्वरा भास्कर ट्वीटरमा आउनासाथ विवादित पोस्ट गर्छिन् । जसकारण उनी चर्चामा आई हाल्छिन् । हालैमात्र अभिनेत्रीले ट्वीट गर्दै तालिबानी आतंकवादीको तुलना हिन्दुत्वसँग गरिन् । उनको यो ट्वीट पछि सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । प्रयोगकर्ताले सामाजिक सञ्जालमा स्वरालाई पक्राउको माग गरेका छन् । ‘हामी हिन्दुत्वको आतंकले ठिक हुन सक्दैनौं ।…